बिज्ञान प्रविधि र देशको अवस्था

त्यसैगरी सन् २०१४ को सुरुवाततिर पश्चिमी अफ्रिकन देशहरुमा फैलिएको ईबोला ज्वरोको महामारीबाट हजारौंको ज्यान गएपछि बेलायत, अमेरिकालगायतका देशहरुले उक्त प्रकोपको कारण र रोकथामका उपायहरु पत्ता लगाउन तुरुन्तै करोडौं डलरको आपत्कालीन कोष स्थापना गर्दै प्रस्ताव आह्वान गरेर बैज्ञानिकहरुलाई अनुसन्धान गर्न अपिल गरे । अहिले विश्वविद्यालय, फार्मास्युटिकल कम्पनी र रिसर्च ईन्स्टिच्युटहरुमा ईबोलाबिरुद्धको खोप पत्ता लगाउन तिब्ररुपले अनुसन्धान भइरहेको छ । उक्त खोप पत्ता लगाउने संस्थाले उस्को आबिस्कार र खोप ईबोला प्रभाबित क्षेत्रमा बेचेर बिलियन डलर आर्थिकोपार्जन गर्नेछ जसबाट सरकार र संस्था दुबै लाभान्वित हुनेछन् ।

[adinserter block="1"]

गत महिना (नोभेम्बर १३, २०१५) मा फ्रान्समा भएको आतंककारी हमला पछि यूरोपमा बढ्दै गइरहेको आ

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।